रसुवा बाढी: बाजुराका १४ जना सम्पर्कविहीन,खोजीका लागि आग्रह
बाजुरा : रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढी पछि बाजुराका १४ जना सम्पर्कविहीन भएका छन्। रोजगारी तथा व्यापारका सिलसिलामा रसुवा पुगेका हिमाली,स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका स्थानीय बाढीपछि सम्पर्कमा नआएको आफन्तले बताएका छन्।सम्पर्कविहीन हुनेमा हिमाली गाउँपालिका–६ का १९ वर्षीय दीपक रोकाया र ५० वर्षीया विष्णुमती रोकाया रहेका छ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







