नवलपुरमा मात्रै भेटिए ८१ शव,७ जनाको पहिचान खुल्यो
नवलपुर : भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएका शव तथा शरीरका अङ्गहरू नवलपुरको विभिन्न नदी तटीय क्षेत्रमा फेला पर्ने क्रम जारी छ। प्राप्त पछिल्लो विवरण अनुसार जिल्लाका विभिन्न स्थानमा गरी हालसम्म कूल ८१ वटा शव तथा अङ्ग फेला परेका छन्।फेला परेका शवहरूमध्ये ७ जनाको मात्र पहिचान खुलेको छ। जसमा २ महिला, ३ पुरुष, १ बालक र १ बालिका रहेका छन्। ६३ जनाको शवको पहिचान हुन अझै बाँकी छ भने ११ वटा भने म
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







