५.९९ प्रतिशत स्थिर ब्याजदरको 'एन आई सी एशिया अटो लोन' नाडा अटो शोको हिट अफर
काठमाडौं : एन आई सी एशिया बैंकले ग्राहकहरुको आवश्यकता र बदलिँदो वित्तीय प्राथमिकतालाई ध्यानमा राखी ‘नाडा अटो शो २०२६’ को अवसरमा ल्याएको विशेष अटो लोन योजना ग्राहकहरुमाझ लोकप्रिय बन्दै गएको छ। भाद्र ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाडा अटो शो २०२६’ को अवसरमा बैंकले ७ वर्षसम्म वार्षिक ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा ‘एन आई सी एशिया अटो लो
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







