कामना सेवा विकास बैंकद्धारा बाढीपीडितका लागि २५ लाख सहयोग प्रदान
काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्धेश्यले २५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बापत १५ लाख गरी २५ लाख सहयोग गरिएको हो। उक्त सहयोग रकम प्रधानमन
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







