पर्यटन मन्त्रालयले भन्यो- गोसाँइकुण्डबाट काठमाडौं फर्कंदा धुन्चेतर्फको मार्गमा नजानू
काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड दर्शन तथा भ्रमण सकेर काठमाडौं फर्कने तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फको नियमित (पुरानो) मार्ग प्रयोग नगर्न आग्रह गरेको छ।मन्त्रालयले अर्को सूचना जारी नभएसम्म सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो। मन्त्रालयले यात्राका क्रममा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबै तीर्थयात्री तथा पर्यटकला
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







