बाढीपीडितका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड सहयोग गर्ने
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सले सहयोगको प्रतिबद्धता जनाएको हो। विपदबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







