छोछेन र पुरेपु संगमस्थलमा ठूलो अस्थायी ताल बनेको र फुट्न सक्ने चिनियाँ दाबी, नेपालका निकाय बेखबर
काठमाडौं : नेपाल-चीन सीमा नजिकै गएको बिनाशकारी पहिरो र बाढीका कारण छोछेन र पुरेपु साङ्पो नदीको संगमस्थलमा ठूलो अस्थायी ताल बनेको चिनियाँ जलस्रोत मन्त्रालयले दाबी गरेको छ। ताल करिब २० लाख घनमिटर पानीको रहेको चिनियाँ अधिकारीहरूको दाबी छ।उक्त ताल भरिएर 'ओभरफ्लो' हुन थालेको र आगामी तीन दिनभित्र थप ३० लाख घनमिटर पानी जम्मा हुने देखिएकाले फुटने उच्च जोखिम रहेको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







