नेपाल ‘ए’ हैदराबाद किंग्समेन एकेडेमीसँग पराजित
काठमाडौं : अष्ट्रेलियाको दर्थन टेरिटोरीमा जारी टप एण्ड टी-२० श्रृंखलामा नेपाल पाँचौं खेलमा हैदराबाद किंग्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको छ। नेपालले जारी श्रृंखलामा यो तेस्रो हार बेहोरेको हो। तेस्रो हारसंगै नेपाल सेमिफाइनल समीकरणबाट बाहिरएको छ। डार्विनस्थित गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९७ रन बनाएको थियो। हैदराबादले दि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







