बाढीपीडितलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ४० लाख सहयोग गर्ने
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको बिहिबार बसेको बैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट २५ लाख र सम्पूर्ण जनप्रतिनिधी कर्मचारीको तीन दिन बराबरको पारिश्रमिक तथा सेवा सुविधाको १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए। नगरपालिकाले उक्त सहयोग रकम प्रधानमन्त
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







