Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
स्वास्थ्य

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्काको माग अस्वीकार

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्काको माग अस्वीकार
स्रोत: Annapurna Post

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले महाधिवेशन रोक्नुपर्ने तत्कालीन अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

चीनले दिने बेलिब्रिज कोरलामा, पीएलए विमानले काठमाडौंमा ल्यायो १० फरेन्सिक विज्ञसहित राहत सामग्री

चुरे भेगमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित

राहत र उद्धारको लागि सहायताको तेस्रो खेप पठाउँदै चीन, बेलिब्रिजदेखि बडी फ्रिजरसम्म ल्याउने

बाढी प्रभावितलाई पद्म नर्सिङ्ग होमको सहयोग

बाढीपीडितलाई स्वास्थ्य स्वयंसेविकाको एक लाख

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण