भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जनाको अवस्था अज्ञात, सोलुखुम्बुका मात्रै ३८
विराटनगर : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १३० जना नागरिक परिवारको सम्पर्कबाट बाहिर रहेका छन्। उनीहरुको अवस्था हालसम्म अज्ञात रहेको छ। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै सोलुखुम्बुका ३८ जना रहेका छन्। रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा पुगेका उनीहरू बाढीपछि परिवारसँग सम्पर्कमा नरहेक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







