Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
स्वास्थ्य

रसुवा बाढी : हालसम्म ८२९ जनाको उद्धार

रसुवा बाढी : हालसम्म ८२९ जनाको उद्धार
स्रोत: Annapurna Post

काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना र गैरसैनिक टोलीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन्। बाढी प्रभावितहरुको उद्धारका लागि नेपाली सेनाका ६ वटा र गैरसैनिक ९ वटा हेलिकप्टर निरन्तर परिचालन भइरहेका छन्।हालसम्म नेपाली सेनाको हेलिकप्टरबाट ७२४ र गैरसैनिक हेलिकप्टरबाट १०५ गरी जम्मा ८२९ जनाको हवाई उद्धार गरिएको छ। जसमा १०१ जना विदेशी नागरिक समेत रहेका छन्।य

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

त्रैमासिक प्रगति विवरण

सेवा–पत्रकारिता, समूह–नेपाली, तह–५, पद–सहायक समाचारदाता करार सेवा

चीनले दिने बेलिब्रिज कोरलामा, पीएलए विमानले काठमाडौंमा ल्यायो १० फरेन्सिक विज्ञसहित राहत सामग्री

चुरे भेगमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित

राहत र उद्धारको लागि सहायताको तेस्रो खेप पठाउँदै चीन, बेलिब्रिजदेखि बडी फ्रिजरसम्म ल्याउने

बाढी प्रभावितलाई पद्म नर्सिङ्ग होमको सहयोग

बाढीपीडितलाई स्वास्थ्य स्वयंसेविकाको एक लाख

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन