बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम उच्च
काठमाडौं : रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रकोपको जोखिम बढेको छ। बाढीले स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी, बेत्रावती, त्रिशूलीलगायतका क्षेत्रमा जनधनको व्यापक क्षति पुर्याएको छ। बाढीमा परी बिहीबार दिउँसोसम्ममा २ सय ९८ जना शव फेला परेको छ। मानिस तथा पशु मरेका कारण शव व्यवस्थापन, फोहोर र खानेपानीको स्वच्छता चुनौतीपूर्ण बन्दै गएकोले संक्रमण
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







