भोटेकोशी बाढी : ४६९ जनाको शव फेला, ९७७ बेपत्ता
काठमाडौं : भोटकोशीको बाढीमा हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ७ बजेसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जना भेटिएका छन्। मृतक र घाइतेको संख्या अझै बढ्ने सम्भावना छ। मृतक, बेपत्ता र विस्थापितको यकिन विवरण आउन सकेको छैन। हालसम्म ९७७ जना बेपत्ता भएका छन्।प्रभावित क्षे
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







