रसुवाको बाढी प्रभावित क्षेत्रमा संघीय सरकारको उपस्थिति ‘आकाशमा र सामाजिक सञ्जालमा’ : गाउँपालिका अध्यक्ष
काठमाडौं : रसुवाको बाढी प्रभावित क्षेत्रमा संघीय सरकारको उद्धार, राहत र उपचारमा राज्यको प्रभावकारी उपस्थिति नदेखिएको स्थानीय जनप्रतिनिधिले गुनासो गरेका छन्। रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले संघीय सरकार आकाशमा र सामाजिक सञ्जालमा देखिएपनि जनताले अनुभूति गर्ने गरी काम नभएको बताएका छन्। ‘सहकारी कार्यालयको ब्याकअपबाट मोबाइल चार्ज गरेर खोल्दा डाटा चल्यो र सामाजिक सञ्जाल हेर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







