चिनियाँ सचेततापछि ब्युँझियो सरकार
काठमाडौं : नेपाल–चीन सीमा क्षेत्रको ल्हेन्दे खोलामा भीषण हिम–चट्टान पहिरोपछि बनेको २० लाख घनमिटरभन्दा बढी पानीको ‘अस्थायी ताल’ ले त्रिशूली करिडोरमा अर्को विपद्को जोखिम निम्त्याएको छ ।चीनको जलस्रोत मन्त्रालय र ग्लोबल टाइम्सले बिहीबार बिहानै छोचेन र पुरेपु साङ्पो खोलाको दोभानमा जोखिमयुक्त ताल बनेको समाचार दिए । तल्लो तटीय क्षेत्रमा उच्च खतरा रहेको उनीहरूको दाबी थियो । तर, विप
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







