भोटेकोसी बाढीको तेस्रो दिन ५६ विदेशीसहित नौ सयको उद्धार
भोटेकोसीमा आएको बाढीका कारण प्रभावितको उद्धार गर्ने क्रम जारी रहेको छ। बाढीप्रभावित क्षेत्रमा उद्धार, राहत तथा घाइतेको उपचारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। शुक्रबार नेपाली सेनाले हेलिकप्टरमार्फत थप नौ सय जनाको उद्धार गरेको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार शुक्रबार विभिन्न देशका ५६ जना विदेशी नागरिकसहित नौ सयजनाको उद्धार गरिएको हो। साँझ ६ बजेसम्म टि
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







