फोटो बोकेर काठमाडौंका अस्पताल भौंतारिँदै आफन्तहरू
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रांगणमा एउटा हातमा श्रीमान् सरोजकुमार थापा मगरको तस्बिर र अर्को हातमा आँसु पुछ्ने रुमाल बोकेर टोलाइरहेकी थिइन्- मकवानपुर हेटौंडाकी अनिता थापा मगर। उनी मात्र होइन, तिब्बतबाट ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले रसुवा नाका आसपासबाट तानेर लगेका आफन्तको जिउँदो शरीर वा कम्तीमा एउटा शव भए पनि भेटिने आसमा दर्जनौं परिवार अस्पता
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







