बहराइनविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो
एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपाल आज (सोमबार) बहराइनविरुद्ध भिड्दै छ।मलेसियाको बांगीस्थित वाईएसडी-यूकेएम क्रिकेट ओभलमा आज बिहान नेपाली राष्ट्रिय क्रिकेट टोलीले बहराइनविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको छ।प्रिमियर कप खेल्ने नेपाली टोलीमा अनुभवी खेलाडी सोमपाल कामी, आरिफ शेख, कुशल भुर्तेल, नन्दन यादव र भीम सार्की अटाए
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







