कर्णाली शिवराजले भित्र्यायो पोल्यान्डका एमिलियन
नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजले विदेशी खेलाडीका रूपमा पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई भित्र्याएको छ।कर्णाली शिवराजले अनुबन्ध गरेका एमिलियन टोलीका पहिलो विदेशी खेलाडी हुन्।एनभीएलका लागि टोलीलाई थप बलियो बनाउने क्रममा कर्णाली शिवराजले एमिलियनलाई अनुबन्ध गरेको हो।सेटरको भूमिकामा रहने एमिलियनले टोलीको खेल सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा टोलीले
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







