कृषि विकास बैंकद्वारा १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण
काठमाडौं : कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले १० लाख रुपैयाँ बराबरको लगभग २०० पिडित परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, विष्कुट, चिउरा, दालमोठ, चाउचाउ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







