बाढीपीडितका लागि सिप्रदी र भोटेकोशी पावर कम्पनीको ५ करोड १ लाख सहयोग
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूप्रति ऐक्यबद्धता जनाउँदै सिप्राभ्या समूह अन्तर्गतका सिप्रदी र भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।बाढी प्रभावित क्षेत्रहरूमा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको हो। उक्त सहयोग रकम उद्धार तथा राहत कार्य, स्वास्थ्य उपचार, पुनर्स्थापन
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







