बाढी प्रभावितका लागि शारदा ग्रुपको १ करोड १ लाख सहयोग
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उद्धार तथा राहतका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।रसुवा, धादिङ, नुवाकोट र आसपासका जिल्लामा पुग्न गएको अपुरणीय जनधनको क्षति र प्रभावित नागरिकहरुको राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले शारदा ग्रुपले उक्त सहयोग गरेको हो। शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







