एनआरएनएद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
साउदी : रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विश्वभरका नेपालीबाट संकलित रकममध्ये गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले हालसम्म प्राप्त रकमबाट १ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ।एनआरएनए आईसीसीका अनुसार संकलित रकममध्ये प्रभावित क्षेत्रको आवश्यकताअनुसार राहत सामग्री खरिद तथा वितरणको कार्यसमेत देशका विभिन्न प्रभ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







