सन्धिखर्क नगरपालिकाले बाढीपीडितका लागि विपद् कोषबाट ५ लाख बढी सहयोग गर्ने
अर्घाखाँची : रसुवालगायतका जिल्लामा आएको बाढीपहिरो तथा विपद्का कारण ठूलो जनधनको क्षति भएपछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको छ।नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ५ लाख ५५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।यस्तै सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधिहरू
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







