पार्टी एकढिक्का बनाउने विषयमा शेखर कोइरालाले गरे नेताहरूसँग छलफल
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका आन्तरिक समस्या तथा पार्टीलाई एकढिक्का बनाउने विषयमा विभिन्न तहका नेताहरूसँग छलफल गरेका छन्। विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा कोइरालाले बोलाएको छलफलमा कांग्रेसका नेता तथा सांसदहरूको सहभागिता थियो। छलफलमा धनराज गुरुङ,बलबहादुर केसी,बद्री पाण्डे, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं, मिनेन्द्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







