उद्धार तथा राहतमा सहजीकरण गर्न संसद् सचिवालयबाट २० जना कर्मचारी परिचालन
काठमाडौं : मुलुकमा हालै घटेको विपद्बाट प्रभावितहरूको उद्धार तथा राहतसम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुरोध भई आएबमोजिम संघीय संसद् सचिवालयबाट २० जना कर्मचारी परिचालन गरिएको छ।उक्त कर्मचारीहरूलाई भदौ १४ गते बिहान ९ बजे सम्माननीय प्रधानमन्त्रीको निजी सचिवालयमा पठाइएको हो।विपद्को यस कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित नागरिकलाई आव
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







