Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
स्वास्थ्य

बाढी प्रभावितका लागि ग्लोबल कन्सल्ट प्रालिको ५ लाख ५० हजार सहयोग

बाढी प्रभावितका लागि ग्लोबल कन्सल्ट प्रालिको ५ लाख ५० हजार सहयोग
स्रोत: Annapurna Post

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि  ग्लोबल कन्सल्ट प्रालिले ५ लाख ५० हजार सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग रकम प्रदान गरिएको प्रालिले जनाएको छ।  देश नै दुःखमा परेको विषम परिस्थितिमा पीडित नागरिकको साथमा उभिँदै ग्लोबल कन्सल्ट परिवारले उक्त रकम सहयोग गरेको जनाएको छ।  

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

चीनले दिने बेलिब्रिज कोरलामा, पीएलए विमानले काठमाडौंमा ल्यायो १० फरेन्सिक विज्ञसहित राहत सामग्री

चुरे भेगमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित

राहत र उद्धारको लागि सहायताको तेस्रो खेप पठाउँदै चीन, बेलिब्रिजदेखि बडी फ्रिजरसम्म ल्याउने

बाढी प्रभावितलाई पद्म नर्सिङ्ग होमको सहयोग

बाढीपीडितलाई स्वास्थ्य स्वयंसेविकाको एक लाख

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण