बाढी प्रभावितहरुको लागि सिटिजन लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ५१ लाख सहयोग प्रदान गरेको छ। आकस्मिक बाढी तथा प्राकृतिक विपदका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गरेको हो। सिटिजन लाइफका सिट
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







