कसैको कुरा नसुनी हेडसरले २ मिनेटभित्र निर्णय गर्दा जोगियो १६ सय विद्यार्थीको ज्यान
‘बाढी आयो सर!’ कक्षामा केही विद्यार्थी कराउँदै आउन थाले।नुवाकोटस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका शिक्षक दिलीपकुमार खतिवडा कक्षा कोठामै थिए। उनी कक्षा ११ का विद्यार्थीलाई गणित विषय पढाइरहेका थिए।कक्षा कोठाको झ्यालबाट त्रिशूली नदी स्पष्ट देखिन्थ्यो। दिलीपले खोलातिर हेर्दै भने, ‘खै बाढी आएकै छैन। तिमीहरू यत्तिकै कराउँछौँ!’ विद्यार्थीहरू भन्न थाले, ‘हो
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







