अस्पतालका बेडमा घाइतेहरूको चिच्याहट : ‘बाढी आयो, बचाऊ–बचाऊ !’
काठमाडौं : रातको सन्नाटा छ। टिचिङ अस्पतालको आपत्कालीन कक्षमा बिरामी निदाइरहेका छन्। तर, अचानक बेडबाट आवाज आउँछ, ‘बाढी आयो ! बचाउ–बचाउ !’रसुवा जिल्लास्थित भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी थामिएको छ। तर, बाढीमा परेका घाइतेहरूको शारीरिक चोट निको हुँदै जाँदा मानसिक असर भने कायमै छ। उपचाररत घाइतेहरू आपत्कालीन कक्षमा एकाएक चिच्याउँछन्। नर्सहरू दौडदै बिरामीको बेडमा पुग्छन्। घाइत
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







