प्रतिनिधिसभा बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने
काठमाडौं :संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बुधबार अपरान्ह १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।बैठकमा सभामुख डीपी अर्यालले भोटेकोशी बाढीले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उनले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दु:ख प्रकट गर्नेछन्।'प्रतिनिधि सभाको यो बैठक,मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







