पोखरा-दुबई उडान प्रवर्द्धन गर्न पोखरा महानगर र फ्लाई दुबईबीच सहकार्यको सम्झौता
पोखरा महानगरपालिका र फ्लाई दुबईबिच पोखरा-दुबई उडानको प्रवर्द्धनका निम्ति सहकार्यको सम्झौता भएको छ। आउँदो असोज ७ देखि दुबईबाट पोखरा उडान भर्दैछ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित नभएको तथा भोटेकोसी बाढीका कारण नेपालकै पर्यटन उद्योग संकटतर्फ उन्मुख रहेको बेला हुने यो उडानले पर्यटनलाई पुनर्जीवन दिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन्।पोखरा म
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







