सरकार सामाजिक सञ्जालमा अल्झियो: भीष्मराज आङदेम्बे
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्का बेला सरकार सामाजिक सञ्जालमा अल्झिएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा भोटेकोसी बाढीबारे बोल्दै नेता आङदेम्बेले सरकार संवेदनशिल बन्न नसकेको जिकिर गरे। जलविद्युत् आयोजनाका सुरुङमा कामदार र मजदूर अड्किएको उल्लेख गर्दै सरकारले समयमै खोज तथा उद्धार नगरेको बताए। सुरुवाति ७२ घण्टा महत्त्वपूर्ण हुने भए पनि सरकारले ध्यान
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







