Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
विचार

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
स्रोत: Annapurna Post

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने छ । 

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

स्थलगत रसुवा- बाढीले आफन्त बगायो, सरकारले बेपत्ता बनायो

ब्रान्डेड बोराभित्र कमसल चामल, उद्योग सञ्चालक पक्राउ

चौथो खेपको राहत सामग्री लिएर आयो चिनियाँ एयरफोर्सको जहाज

बाढी प्रभावित बालबालिकाका लागि राहत सकंलन गर्दै डडेल्धुराका बालबालिका

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाखको राहत

चेम्बर स्वास्थ्य समितिले दियो औषधि र स्वास्थ्य सामग्री

कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

बाढीपीडितका लागि रिद्धिसिद्धि र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग