Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
विचार

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाखको राहत

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाखको राहत
स्रोत: Annapurna Post

काठमाडौं : भोटेकोशी बाढी प्रभावितहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालले ७२ लाख सहयोग प्रदान गरेको छ। सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै ५१ लाख तथा संचालक र कर्मचारीहरुको २१ लाख योगदान सहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाखको एकमुस्ट रकमको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ। 

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।