बाढीमा बेपत्ता छोराको त्यो अन्तिम फोन
गत बुधबार बिहान करिब ८ बजेतिर शुक्लाफाँटा नगरपालिका-३, जोनापुरका बन्धुराम चौधरीको मोबाइलमा छोरा अभिषेक चौधरीको फोन आयो।रसुवास्थित जलविद्युत् आयोजनामा काम गर्दै आएका २५ वर्षीय अभिषेकले फोनमा घरपरिवारको सञ्चो-बिसञ्चोबारे कुराकानी गरे। खाना खाइसकेको र अब काममा जान लागेको बताउँदै उनले बुबालाई पछि फेरि फोन गर्ने बताएका थिए।तर, त्यसपछि अभिषेकको फोन आएन। बुधबार दिउँसो भोटेकोसी क्षेत्रमा भीषण बाढी आएको खब
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







