कांग्रेस संस्थापन र इतर पक्षले ल्याए छुट्टाछुट्टै महाधिवेशन तालिका, संयुक्त बनाउन शेखर सक्रिय
नेपाली कांग्रेसमा संस्थापन र इतर समूहले पार्टीको १५ औँ महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका अगाडि सारेका छन्। गत पुसमा विशेष र नियमित महाधिवेशनका नाममा विभाजित कांग्रेस नेताहरू यतिबेला १५ औँ महाधिवेशन छुट्टाछुट्टै गर्न तम्सिएका हुन्। विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कांग्रेसले गत चैत ११ मा आगामी असोज १६–१९ का लागि महाधिवेशनको कार्यतालिका ल्याएको थियो। साउन २४ देखि भदौ १ सम्म ब
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







