‘पेन्सन पट्टा’ ले पायो युनिभर्सल सर्टिफिकेट
माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) सर्टिफिकेट पाएको छ। प्रमाणीकरणसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म भदौ २६ गते रिलिज हुँदै छ। फिल्मको रनटाइम दुई घण्टा आठ मिनेट छ। फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचना
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







