प्रधानमन्त्री बालेनलाई वर्षमानको १८ सुझाव
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनबीच भेटवार्ता भएको छ। पुनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेनलाई भेटेर रसुवा-भोटेकोशी तथा त्रिशुली क्षेत्रमा १० भदौमा आएको विनाशकारी बाढीपछि तत्काल उद्धारदेखि दीर्घकालीन विपद् व्यवस्थापनसम्मका १८ बुँदे सुझाव दिएका छन्।पुनले प्रधानमन्त्री शाहलाई बाढी प्रभावित क्षेत्रको अवस्था,
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







