Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
मुख्य समाचार

बंगलादेशले नेपाललाई १० लाख डलर सहयोग गर्ने

बंगलादेशले नेपाललाई १० लाख डलर सहयोग गर्ने
स्रोत: nepalkhabar.com

बंगलादेशले बाढीपछि नेपाललाई १० लाख डलर सहयोग उपलब्ध गराउने भएको छ। बंगलादेशी प्रधानमन्त्री तारिक रहमानको सरकारले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम योगदान गर्ने बताएको हो।बंगलादेशी विदेश राज्यमन्त्री हुमायुँ कविरले बिहीबार ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारीलाई भेटेर सो जानकारी गराएका हुन्।सो अवसरमा मन्त्री कविरले बंगलादेशी प्रधानमन्त्री रहमानले नेपालका प्रधानमन्त्

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

अमेरिकाको आक्रमणमा इरानका ३ सैन्य पाइलटको मृत्यु

रास्वपा सचेतक परियारको प्रश्न- हामीले नगरेको अपराधको सजाय हाम्रा नागरिकले किन भोग्ने?

बाढीबाट विस्थापितलाई दसैँअघि नै अस्थायी आवास बनाउने तयारी, जग्गा खोजी गरिँदै

भोटेकोसी बाढीबाट झन्डै ४ खर्बको क्षति, प्रारम्भिक पुनर्स्थापनाका लागि ७ अर्ब लाग्ने

सुरक्षित उद्धार र राहतको न्यायोचित वितरणलाई पारदर्शी बनाउन रास्वपाले सरकारको ध्यानाकर्षण गराउने

कान्तिपुर भेटद्वारा प्रधानमन्त्री उद्धार कोषमा २७ लाख ७७ हजार आर्थिक सहयोग

गंगा नदीमा जलस्तर बढ्ने सम्भावना देखिएपछि बिहारका ८ जिल्लामा ‘अलर्ट’ जारी

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छः प्रधानमन्त्री शाह