हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छः प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मित्र राष्ट्रहरू विपद्को घडीमा दरिलो खम्बा बनेर उभिएको बताएका छन्।फेसबुकमा बिहीबार राति स्टाटस लेख्दै बाढी आएकै दिनदेखि हामीले मित्रराष्ट्रहरुबाट विभिन्न किसिमको सहयोग प्राप्त गरिरहेको बताएका हुन्।‘हाम्रो दुःखमा उहाँहरू दरिलो खम्बा बनेर उभिनुभएको छ। हामीलाई पहिलो दिनदेखि छिमेकी राष्ट्र भारतले विभिन्न चरणमा आवश्यक सबै किसिमको सहयोग गरिरहेको छ,’ उनल
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







