भोटेकोसी बाढीपछि नेपाललाई भारतको ‘सबैखाले’ साथ : औषधि, उद्धारकर्मी र फरेन्सिक विज्ञ फिल्डमा
नेपालमा जस्तोसुकै संकट आउँदा आफूलाई सबैभन्दा अघि राख्ने छिमेकी भारत भदौ १० को विनाशकारी भोटेकोसी बाढीले गरेको ठूलो जनधनको क्षतिपछि पनि अग्रमोर्चामै देखिएको छ।भदौ १० गते भोटेकोसी बाढीले मच्चाएको ताण्डवलगत्तै भारतले सोही दिन राति एयरफोर्सको विमानमार्फत १० टन अत्यावश्यक मानवीय सहायता सामग्री नेपाल पठाएको थियो। बुधबारसम्म भारतले पाँचौँ खेपको सहायताअन्तर्गत उद्धार टोली र औषधि नेपाल पठाइसकेको छ। २०
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







