भोटेकोशी बाढी : १६५० जनाभन्दा बढीको शव फेला
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १६ सय ५५ जनाको शव फेला परेको छ। बुधबार बेलाकासम्म १६ सय ५५ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । त्यसैगरी बाढीका कारण चार हजारभन्दा बढी सम्पर्कबिहीन छन् भने करिब १२ हजार जनाको उद्दार गरिएको छ ।बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







