ट्रम्पले रोकेका थिए नेपालमा पूर्वसूचना प्रणाली परियोजना
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बजेट कटौती गरेपछि नेपालमा प्राकृतिक प्रकोपको पहिचान र पूर्वसूचना प्रणाली विकासका लागि सञ्चालित एक महत्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना ठप्प भएको छ। सीएनएनका अनुसार बजेट रोकिँदा जलवायु परिवर्तनका कारण बढ्दो पहिरो, आकस्मिक बाढी र हिमताल विस्फोटको जोखिम अध्ययन गर्दै आएको ‘प्रोजेक्ट सर्भिर–हिन्दुकुश हिमालय’को अनुदान प्रभावित
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







