जलवायु जोखिमबारे १ वर्षअघि नै नेपालले दिएको थियो चेतावनी
काठमाडौं : २०२५ मे १६ देखि १८ मा नेपालले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको जोखिमबारे उच्च तहबाटै चेतावनी दिइएको थियो।सगरमाथा संवादको उद्घाटन सत्रमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हिमालयमा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै गएको बताएकी थिइन्। उनले हिमनदीहरू तीव्र रूपमा पछाडि हटिरहेको, हिमताल विस्फोटजन्य बाढीका घटना बढिरहे
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







