भोटेकोसी बाढीपछि क्षतिपूर्तिको दाबीसहित नेपालले पठायो संयुक्त राष्ट्र संघमा पत्र
भदौ १० मा आएको भोटेकोसी बाढीपछि नेपालले क्षतिपूर्तिको सहित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी एउटा कोषको सञ्चालक समितिमा पत्र पठाएको छ। अगस्ट ३१ (भदौ १५ गते) मा नेपालले फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज (हानि तथा नोक्सानी कोष)को सञ्चालक समितिलाई पत्र पठाएको हो। अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार पत्रमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री ग
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







