बाढी प्रभावित विद्यार्थीका लागि त्रिविले तोक्यो छुट्टै परीक्षा
त्रिभुवन विश्वविद्यालयले भोटेकोसी बाढी प्रभावित विद्यार्थीका लागि छुट्टै परीक्षाको व्यवस्था गर्ने भएको छ। बिहीबार त्रिविको रजिस्ट्रारको कार्यालयले सूचना प्रकाशित गरी असोज दोस्रो साता छुट्टै परीक्षा गर्ने जनाएको छ। रजिस्ट्रार डा.रविन्द्र शिवाकोटीले जारी गरेको सूचनामा बाढी प्रभावित विद्यार्थीका लागि असोजको दोस्रो साताभित्र सञ्चालन हुने गरी परीक्षा लिइने जनाइएको छ। बाढीमा घाइते भएका, काजकिर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







