त्रिशूली-३ ‘ए’: उद्धार गरिएका दोस्रो व्यक्ति कविर महर्जन
माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्रबाट कविर महर्जनको पनि उद्धार भको छ। अहिलेसम्म सुरुङबाट महर्जनसहित सञ्जय साहको पनि उद्धार भएको हो। रास्वपाका सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपाने दुई जनाको सकुशल उद्धार गरिएको जानकारी दिए। सञ्जय शाह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजर हुन्। दुवै जना लाई उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी हुँदैछ। &
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







