त्रिशूली–३ ‘ए’को सुरुङबाट उद्धार गरिएको कविन्द्र महर्जनको स्वास्थ्य अवस्था जटिल
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको सरकारले जनाएको छ। शुक्रबार बिहान उद्धार गरिएका कविन्द्र महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज बिहान त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सप्तरी घर भएका ३२ वर्षीय सञ्जय साह र कविन्द्र महर्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







